देश/प्रदेश

हेटौंडा उपमहानगरमा मतगणना सुरु

Banner

हेटौंडा,बैशाख ३१-

हेटौंडा उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। कुल एक लाख चार हजार ४७३ मतदातामध्ये ७३ हजार ४१४ मत खसेको थियो। हेटौंडामा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामा र एमालेबाट अनन्त्प्रसाद पौडेल प्रमुखको उम्मेदवार छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>