Breaking News

कालिका नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर-उपमेयरमा एमालेको अग्रता

Banner

चितवन,बैशाख ३१-

कालिका वडा नं.१ को २ अय गणनामा एमालेको अग्रता रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन । नेपाली काङ्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकी बिमला लामाले ८१ र माओबादी केन्द्रकि सबिता लामाले ७२ मत प्राप्त गरेकी छन । त्यस्तै वडा नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले ९४ र एमालेका बुद्धि बोम्जनले ८१ मत प्राप्त गरेका छन । राप्रपाको प्रमुखले १०, उपप्रमुखले ६ र वडा अध्यक्षले ३ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मतदाता रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>