Breaking News

चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मतपरिणामः एमालेको अग्रता

Banner

चितवन,बैशाख ३१-

चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मत परिणाम अनुसार एमालले अग्रता लिएको छ । २ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ९४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसकी गिता गुरुङले ८० मत प्राप्त गरेकी छन् ।

वडा नम्वर १ को २ सय मत गणना हुँदा

वडा अध्यक्ष
नन्दलाल गिरि -९९
सन्त बहादुर राना-८९
गाउँपालिका अध्यक्ष
दान बहादुर गुरुङ- ९४
गिता गुरुङ -८०
उपाध्यक्ष
माया सिलवाल -९६
प्रताप गुरुङ -८२

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>