Breaking News

भरतपुर महानगरपालिकामा विहान ९ बजेदेखि मतगणना सुरू हुने

Banner

चितवन,बैशाख ३१-

भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>