Breaking News
मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसको बिजय
०

पोखरा,बैशाख ३१-
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसक कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् । शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् । निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























