चितवन विशेष

मतगणनाका लागि भरतपुरमा सर्वदलीय बैठक बस्ने तयारी

Banner

चितवन,बैशाख ३०-

चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बस्न लागेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठकपछि मतगणना कतिबेलादेखि गर्ने भन्नेबारे निर्णय आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुरको मेयरमा रेनु दाहाल र विजय सुवेदीबीच टक्कर हुने देखिएको छ । रेनु माओवादी केन्द्र र सुवेदी एमालेको उम्मेदवार हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>