चितवन विशेष

मतदान गर्दै बादलले भनेः भरतपुरमा गठबन्धनले हार स्वीकारिसक्यो

Banner

चितवन,बैशाख ३०-

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले हार स्वीकार गरिसकेको बताएका छन् । शुक्रबार मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष बादलले भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजय सुवेदी विजयी हुने बताए ।

भरतपुरमा गठबन्धनले हार स्वीकारिसकेको छ, सूर्य विजयी हुन्छ,उनले भने । बादलले भरतपुर महानगरपालिका १० को नारायणी नमुना माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>