Breaking News
भरतपुरका मेयर उम्मेदवार विजय सुवेदीले गरे मतदान
०

चितवन, वैशाख ३०
चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























