Breaking News
स्थानिय निर्वाचन: देशैभर मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो
०

काठमाडौं, वैशाख ३०-
स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।
देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























