Breaking News

चितवनमा कांग्रेसका पूर्वसांसद श्रेष्ठसहित पाँच जना निलम्बनमा

Banner

चितवन, वैशाख २९–

नेपाली काङ्ग्रेसले पार्टिको निति बिपरित निर्वाचन गतिविधिमा सम्लग्न रहेको भन्दै चितवनका पाँच जनालाई निलम्बन गरेको छ ।

पार्टिको निर्णय विपरित चुनाबमा लागेको भन्दै पुर्ब सांसद भिमबहादुर श्रेष्ठलगायतलाई निलम्बन गरेको हो ।

निलम्बन हुनेमा नेपाल तरुण दल चितवनका पुर्ब अध्यक्ष शम्भु अर्याल , पुर्ब सचिब आनन्द राउत , पार्टिका क्षेत्रीय प्रतिनिधि सुर्य बस्नेत र डाक्टर केशब पौडेललाई पार्टिको केन्द्रीय कार्यालयले निलम्बन गरेको हो ।

बिधान बिपरित कारवाहि गरेको पत्र जिल्ला समिती कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>