Breaking News

नारायणगढको क्याम्पाचौरमा एमालेको चुनावी जनसभा,हजारौं सहभागी (फोटोफिचर)

Banner

चितवन,बैशाख २५-

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेकपा एमालेले आज चितवनको नारायणगढ स्थित क्याम्पाचौरमा बृहत जनसभाको आयोजना गरेको छ । जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गरेका छन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका २९ वटै वडाबाट एमाले नेता कार्यकर्ताको सभागिता रहेको छ । जनसभामा विभिन्न झाँकी र बाजागाजा सहित हजारौको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>