Breaking News

मतपत्र च्यातेर हैन, भरतपुरका जनताको मन जितेर चुनाव जितिन्छः देवी ज्ञवाली

Banner

चितवन,बैशाख २२-

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य देवी ज्ञवालीले मतपत्र च्यातेर नभई जनताको मन जितेर चुनाव जितिने बताएका छन् । बिहीबार चितवनको भरतपुर महागरपालिका–१० को चुनावी कार्यक्रममा उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुनेमा जोड दिए । ज्ञवालीले नेकपा (माओवादी केन्द्र)को हैकमवाद र परिवारवादले भरतपुरवासी आजित भएको जिकिर गरे ।

एमाले चितवनका इन्चार्ज समेत रहेका ज्ञवालीले गए रातिको एकझरको वर्षाले सत्ता गठबन्धनले आयोजना गरेको आमसभास्थल डुबान भएको भन्दै रेनु दाहालले गरेको विकासको हविगत त्यहीँ देखिएको आरोप पनि लगाए । अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट मेयर पदको उमेदवार बनेका ज्ञवाली दाहालसँग पराजित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>