चितवन विशेष

चितवनको रत्ननगरमा एकीकृत समाजवादीको वडा कमिटीनै एमालेमा समाहित

Banner

चितवन,बैशाख २२-

नेकपा एकीकृत समाजवादी रत्ननगर वडा नम्बर ३ को वडा कमिटीनै एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटीनै एमालेमा समाहित भएको हो । भुषाल सहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमालेमै फर्किनेमा सुवास भुषाल,दिपेश श्रेष्ठ,संजय चौधरी, नवराज अधिकारी,लक्ष्मण रानाभाट,इश्वर लामा,लाल बहादुर तामाङ रहेका छन् । यस्तै कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>