Breaking News
चितवनमा विद्रोही पक्षका भेलाः विप्लव र प्रकाण्ड पार्टीबाट निश्कासित, धर्मेन्द्र बास्तोला संयोजक
०

चितवन, वैशाख २१–
अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका फुट नजिक पुगेको छ ।
चितवनको खैरहनीमा जारी विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई कारवाही गर्दै हटाएको छ । साथै विप्लवलाई पार्टीबाट नै निश्कासन गर्ने निर्णय गरिएको प्रचारप्रसार समितिका सदस्य ध्रुव खड्काले नारायणी अनलाइनलाई जानकारी दिए । त्यस्तै
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समेत जिम्मेवारीबाट हटाइएको उनले जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । भेला २३ गतेसम्म चल्ने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























