Breaking News

इद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

Banner

काठमाडौँ, वैशाख १९-

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा भाालि सार्वजनिक बिदा दिन लागिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>