Breaking News

पाउमा हजारको नोट चढाएर भोट माग्दै कांग्रेस उम्मेदवार

Banner

सिन्धुपाल्चोक, वैशाख १९

मेलम्ची नगरपालिकाका एक उम्मेदवारले भोट माग्न पाउमा हजारको नोट राख्दै ढोग गरेका छन् । वडा नं १० मा अध्यक्षका लागि उम्मेदवार दिएका कांग्रेस नेता अमृत खनालले भोट माग्न पाउमा हजारको नोट राख्दै ढोग गरेको भेटिएको हो ।

चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका उनले प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै भोट मागेको स्थानीयले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>