Breaking News

धिरजप्रताप सिंह बने प्रहारी महानिरीक्षक

Banner

काठमाडौँ, वैशाख १८–

नेपाल सरकारले नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गरेको छ । नियुक्त गरेको छ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरेको हो।

आइजिपीका लागि सहकुल थापा, विश्वराज पोखरेल, धिरजप्रताप सिंह र रवीन्द्र धानुक दाबेदार थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>