Breaking News

उम्मेदवारी फिर्ता गराउदा डर,धम्की, प्रलोभन नदेखाउन आयोगको आग्रह

Banner

काठमाडौँ, वैशाख १६-

शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ ।

आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो ।

आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>