Breaking News

उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, बालुवाटारमा गठबन्धन बैठक सुरु

Banner

काठमाडौँ, वैशाख १६-

साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटरमा सत्ता गठबन्धन बैठक सुरु भएको छ । गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल गर्न बैठक बसिएको हो ।

राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् र आज उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

१४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>