चितवन विशेष

कांग्रेस भरतपुरको कार्यवाहक सभापतिको जिम्मेवारी न्यौपानेलाई

Banner

चितवन, वैशाख १५–

नेपाली कांग्रेस भरतपुर महानगर समितिको कार्यवाहक सभापतिको जिम्मेवारी बुद्धिकान्त न्यौपानेलाई प्रदान गरिएको छ ।

नगरसभापति चित्रसेन अधिकारीले बिहीबार उपसभापति न्यौपानेलाई कार्यवाहक प्रदान गरिएको पत्र दिएका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको उपमेयरमा आफैले उम्मेद्वारी दिएकाले पार्टीको नियमित कार्यक्रममा सहभागि र समय दिन नसक्ने भन्दै न्यौपानेलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनले विधिसंगत ढंगले पार्टी संगठन अगाडि बढाउन आग्रह समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>