Breaking News

एमाले अध्यक्ष ओलीलाई जवाफ दिन कांग्रेसले पत्रकार सम्मेलन गर्दै

Banner

काठमाडौँ, वैशाख १४–

नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ दिने बताइएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । मंगलबार मात्रै एक सार्वजनिक कार्यक्रममा एमालेका अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

ओलीको भनाईलाई लिएर अहिले चर्को आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>