Breaking News

डडेलधुराका निवर्तमान सभापतिलाई कांग्रेसले गर्‍यो पार्टीबाट निश्कासन

Banner

काठमाडौँ, वैशाख १३–

नेपाली कांग्रेसले डडेलधुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई कारवाही गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेकाले कारवाही गरिएको जनाएका छन् । उनलाई कांग्रेसको सदस्य समेत नरहने गरि पार्टीबाट हटाईएको विज्ञप्तीमा उल्लेख छ ।

डडेलधुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>