चितवन विशेष

भरतपुरको मेयरमा उम्मेदवार दिन रिक्सा चढेर आए विवेकशीलसाझाका उम्मेदवार

Banner

चितवन,बैशाख १२-

आसन्न स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा विवेकशील साझाबाट २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेले मेयरमा मनोनयन दर्ता गराएका छन्। उपमेयरमा पुष्पा सापकोटाले नाम दर्ता गराएकी छिन्।

मेयरका उम्मेदवार प्रवीण काफ्ले र उपमेयरकी उम्मेदवार पुष्पा सापकोटा इ–रिक्सा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । उनीहरूले हातमा पार्टीको चुनाव चिह्न तराजु पनि बोकेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>