चितवन विशेष

भरतपुरमा काँग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छः सभापति खनाल

Banner

चितवन,बैशाख १२-

चितवनको भरतपुरमा नेपाली कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले प्रतिक्रिया दिएका छन् ।

उनले उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताएका छन् । उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>