Breaking News

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेद्वार बन्ने

Banner

काठमाडौँ, वैशाख १२–

लामो रस्साकस्सीपछि मोरङको विराटनगर महानगरपालिकाको मेयर उम्मेद्वार नेपाली कांग्रेसले टुंगो लगाएको छ ।

कांग्रेसले आज मनोनयनपत्र दर्ताको दिन महानगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् । कांग्रेसमा हालका मेयर भीम पराजुलीलाई दोहोर्‍याउने कि कोइरालालाई मेयरको उम्मेदवार बनाउने भन्नेमा कांग्रेसमा विवाद थियो ।

अन्ततः शेखर कोइरालाले आफ्नो पक्षमा उम्मेद्वार पाउन सफल भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>