चितवन विशेष

भरतपुरमा एमालेले ११ बजे मनोनयन दर्ता गराउने

Banner

चितवन,बैशाख १२-

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले भरतपुर महानगरपालिकामा आज (सोमबार) विहान ११ बजे मनोनय दर्ता गराउने भएको छ ।

पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार मेयर र उपमेयरका उम्मेद्वारसहित विहान ११ बजे उम्मेदवारी दर्ता गराईने छ । यस्तै सबै वडाध्यक्षहरुको पनि ११ बजेपछि नै उम्मेद्वारी दर्ता गराउने कार्यक्रम तय भएको छ । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाविच तालमेल भएको छ ।

एमालेका तर्फबाट भरतपुरको मेयरमा विजय सुवेदी चुनावी मैदानमा होमिएका छन् भने राप्रपाबाट उपमेयरको टुंगो आज लाग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>