चितवन विशेष
नेकपा एमालेबाट रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठक उम्मेदवार
०

चितवन,बैशाख ११-
नेकपा एमालेले चितवनको रत्ननगर नगरपालिकामा विमला दुवाडीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । दुवाडी यसअघि रत्ननगर नगरपालिकाको उपप्रमुख भएर काम गरिसक्नुभएको छ । यस्तै उपमेयरमा यादव पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























