Breaking News

पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

Banner

जनकपुर, वैशाख ११–

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ ।

उनी क्यान्सर रोगबाट पीडित थिइन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् । उनी संविधानसभा सदस्य थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>