चितवन विशेष

चितवन ग्रीन लियो क्लबको अध्यक्षमा पौडेल

Banner

चितवन, वैशाख १०–

चितवन ग्रीन लियो क्लबको अध्यक्षमा हरि पौडेल चयन भएका छन् ।

चितवनको पहिलो सदरमुकाम उपरदङगढीमा आयोजित ७औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा लायन वर्ष २०२२/२३ का लागि सर्वसम्मत समिति चयन गरिएको हो ।

यस्तै क्लवको प्रथम उपाध्यक्षमा रुपा गुरुङ, द्धितीय उपाध्यक्षमा सुजन पौडेल, तृतीय उपाध्यक्षमा मिलन मगर, सचिवमा रुपक घिमिरे, कोषाध्यक्षमा सृजन घिमिरे, सह–कोषाध्यक्षमा प्रकाश ढकाल चयन भएका छन् ।

यसैगरि जनसम्पर्क अधिकृतमा सुबोध न्यौपाने, संरक्षक भुपेस गुरुङ, सचेतकमा बिपिन ज्ञवाली, निर्देशकमा पर्वत राना चयन भएको नवनिर्वाचित अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>