चितवन विशेष

चितवनका खेलकुद पत्रकार पन्त सम्मानित

Banner

चितवन, वैशाख १०–

चितवन जिल्ला फुटबल संघले खेलकुद पत्रकार सुशील पन्तलाई सम्मान गरेको छ । संघले आज (शनिबार) छैटौं अधिवेशनको अवसरमा पन्तलाई सम्मान गरेको हो ।

चितवनको फुटबलको बिकास र प्रचार प्रसारमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै पन्तलाई सम्मान गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए । उनले समाचारका माध्यमबाट खेल क्षेत्रको बिकासमा निरन्तर लाग्न शुभकामना समेत दिए ।

चितवनबाट सञ्चालित एटुजेड समाचार र सिनर्जी एफएममा कार्यरत पन्त नेपाल खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>