चितवन विशेष

भरतपुरमा सडक निर्माण गर्दा लापरवाही,नालीमा खस्यो स्कूटर

Banner

चितवन,बैशाख ८-

भरतपुरमा निर्माणाधिन पुल्चोक–गोन्द्राङ सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले चरम लापरवाही गरको छ । सडक निर्माणका क्रममा खनिएको नालीमा दैनिकजसो दुर्घटना हुने गरेको छ । आवश्यक सुरक्षा सावधानी नअपनाई नाली खन्दा दुर्घटना बढेको स्थानियले बताएका छन् ।

आज (बिहिबार) मात्रै भरतपुर ओरालोमा खनिएको नालीमा स्कूटर खसेको छ । बागमती प्रदेश ०३–००३ प ८०९२ नम्वरको स्कूटर नालीमा खसेको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>