Breaking News
भरतपुरको मेयर बन्न बिजय सुबेदीले सांसदबाट दिएको राजीनामा स्वीकृत
०

चितवन,बैशाख ८-
बागमती प्रदेश सभा सचिवालयले प्रदेश सांसद बिजय सुवेदीको राजीनामा स्वीकृत भएको जनाएको छ । सुवेदीले बिहीवार सभामुख सानुकुमार श्रेष्ठ समक्ष दिएको राजीनमा आजैदेखि लागु हुनेगरि स्वीकृत भएको हो । भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट सर्वसम्मत सिफारिस भएका छन् । उनी मेयरको उम्मेदवार बन्ने निश्चित भएपछि राजीनामा दिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























