Breaking News

सगरमाथा अक्सिजन प्लान्ट विष्फोट: एकको मृत्यु, ६ जना घाइते

Banner

काठमाडौँ, वैशाख ७-

सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो ।

हानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अक्सिजन भर्दा एक्कासी विष्फोट भएको बताए थियो ।

त्यस्तै हाल कमपनीको प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>