Breaking News

ठमेलमा होटलको सातौं तलाबाट खसेर एक विदेशीको मृत्यु

Banner

काठमाडौँ, वैशाख ७-

काठमाडौं ठमेलको होटलबाट खसेर एक विदेशीको नागरीकको मृत्यु भएको छ ।

बुधबार बिहान होटल मनाङको सातौं तलाबाट खसेर आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार एक जना साथीसँग बसेका उनको बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको हो ।

उनका अरू साथीहरू पनि नेपालमा आए, नआएको बुझ्ने काम भइरहेको प्रहरीले जनकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>