चितवन विशेष

चितवनका ट्राफिक प्रहरी प्रमुख थापाको सरुवा

Banner

चितवन,बैशाख ५-

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाको सरुवा भएको छ । उहाँलाई एक कार्यक्रम गरी विदाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । देशभरका प्रहरी निरीक्षकको एकसाथ सरुवा हुँदा थापाको ईलाका प्रहरी कार्यालय हंसपुर कास्कीमा सरुवा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>