चितवन विशेष

भरतपुर महानगरको उपमेयरमा काँग्रेसबाट गीता गुरुङको दाबी

Banner

चितवन,चैत ३०-

भरतपुर महानगरपालिकाको उपमेयर पदका लागि नेपाली काँग्रेसबाट युवा नेतृ गीता गुरुङले दाबी गर्नुभएको छ । भरतपुर महानगरपालिका २६ निवासी गुरुङले उपमेयर पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

नेविसंघबाट राजनीति प्रारम्भ गर्नुभएकी उहाँले वडा तह हुँदै जिल्ला र प्रदेशको विभिन्न तहमा रहेर काम गरिसक्नुभएको छ । उहाँ क्षेत्रिय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि हुँदै बागमती प्रदेशको प्रथम अधिवेशनबाट कार्यसमिति सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँले विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवा समेत गरिरहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>