Breaking News
विस्केट जात्राको अवसरमा सद्भाव र्याली (फोटोफिचर)
०

भक्तपुर, चैत २७-
भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्याली निकालिएको छ ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव र्याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























