Breaking News

नयाँ वर्षदेखि लागू हुने गरी उपत्यकामा बढ्यो सार्वजनिक यातायात भाडा (सूची)

Banner

काठमाडौँ, चैत २६-

नेपाली नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको हो ।

मन्त्रालयका अनुसार अब उपत्यकामा सार्वजनिक यातायात चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ तिर्नुपर्ने सुचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>