Breaking News
भरतपुरको दासढुंगामा तीन वटा ट्रक ठोक्कियो, एक जना घाइते
०

चितवन, चैत २५–
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
भारतीय नम्बर प्लेटको एउटा ट्रकसहित तीन वटा ट्रक एकआपसमा ठोक्किएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























