Breaking News

प्रधानमन्त्री देउवाले बनाए गैरसांसद गोबिन्द बन्दीलाई कानुनमन्त्री

Banner

काठमाडौँ, चैत २४-

प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गरीएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको छ । हाल कानुनमन्त्री रहेका दिलेन्द्र बडूलाई बन्दी कानुनमन्त्री बनेपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>