चितवन विशेष

एमाले भरतपुर १६ द्धारा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस

Banner

चितवन,चैत २४-

नेकपा (एमाले) ले भरतपुर महानगरपालिका वडा नम्वर १६ ले वडाध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडामा सर्वसम्मत निर्णय गरी माथिल्लो कमिटीमा सिफारिस गरिएको हो ।

वडा कमिटीले इन्द्रबहादुर बस्नेतलाई वडा अध्यक्षको उम्मेद्वार बनाउन सिफारिस गरेको छ । यस्तै सदस्यको उम्मेदवारमा साबित्री देवकोटा,विष्णु दवाडी,मीन बहादुर थापामगर र सारिका नेपाली रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>