Breaking News
नेपालको अर्थतन्त्र ओरालो लागेपछि गठबन्धनमा छलफल, निकासको ठोस कदम चाल्ने निर्णय
०

काठमाडौं,चैत २२-
पाँच दलीय सत्ता गठबन्धनले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ। देशको अर्थतन्त्र आरोलो लागेपछि सत्ता गठबन्धनले छलफलमार्फत ठोस कदम चाल्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले बताए।
बैठकले नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका छ। यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भारत भ्रमणको ब्रिफिङ गराएका छन्। भारत भ्रमण सफल रहेको निष्कर्ष पेश गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























