चितवन विशेष

चितवनमा गुडिरेहको कारमा आगलागी

Banner

चितवन,चैत १८-

चितवनमा गुडिरहेको कारमा आज (शुक्रवार) आगलागी भएको छ । रत्ननगर नगरपालिका–१३ जयमंगलामा स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो । बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको हो । कार भण्डारी आफैले चलाएका थिए ।

आगलानीबाट कार पूर्णरुपमा क्षति पुुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>