Breaking News
१६ महिने बालिका बलात्कार आरोपमा २० वर्षीय युवक पक्राउ
०

धनगढी, चैत १८-
टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्।
पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटना र युवकमाथि थप अनुसन्धान भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























