Breaking News
काठमाडौंमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु, बुवा घाइते
०

काठमाडौँ, चैत १६-
काठमाडौंमा आज बिहान टिपरले मोटरसाइकललाइै ठक्करदिदा स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको छ ।
काठमाडौंको सुन्दरीजलमा टिपरले बाबुले चलाएको मोटरसाइकललाई ठक्करदिदाँ स्कुल जाँदै गरेका दिदीबहिनी सृष्टि र श्रेयाको मृत्यु भएको हो भने बुवा रोहन घिसिङ घाइते भएका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























