चितवन विशेष

चितवनमा भीषण हावाहुरीसहित बर्षा

Banner

चितवन,चैत १०-

चितवनमा आज भीषण हावाहुरी चलेको छ। अपरान्ह ४ः३० बजेदेखि तीव्र वेगमा सुरु भएको हावाहुरी अहिले पनि चलिरहेको छ। हावाहुण्डरी बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तो हावाहुरी चितवनसहित बागमती प्रदेश तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा देखिएको महाशाखाले जनाएको छ।

देशका विभिन्न क्षेत्रमा हावाहुरीसँगै बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>