Breaking News

देशैभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द

Banner

काठमाडौँ,चैत ९-

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट हुने सेवा प्रवाह अनिश्चितकालका लागि बन्द गरेको छ । कार्यालयका सर्भरहरूमा समस्या आएपछि विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको हो ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

सूचना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>