Breaking News

कांग्रेसको निर्णय नपर्खी अगाडि बढ्न नेपाललाई प्रचण्डको प्रस्ताव

Banner

काठमाडौँ, चैत ७-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टेलिफोन सम्पर्क गरी नेकपा एकीकृत समाजवादीसँग कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

चुनावी तालमेलका विषयमा कांग्रेसको निर्णय नपर्खी अगाडि बढ्न माधवकुमार नेपाललाई अध्यक्ष प्रचण्डले फोनवार्तामा प्रस्ताव गरेका हुन् ।

त्यस्तै आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>