Breaking News
उवासंघको वस्तुगत सदस्यमा गुणराज, जनक, रविन्द्र र सन्तोष विजयी
०

चितवन, फागुन ३०–
उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत तर्फको निर्वाचनमा ४ जना निर्वाचित भएका छन् ।
आज भएको मतदानबाट वस्तुगततर्फको सदस्यमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्र श्रेष्ठ र सन्तोषजनक भुषाल निर्वाचित भएका हुन् ।
गुणराजले सर्वाधिक २९, जनकले २८, सन्तोषले २५ र रविन्द्रले २४ मत प्राप्त गरे । डोलक प्रसाद पुडासैनी, प्रेमप्रसाद पाण्डे र राजेन्द्र तिवारी पराजित भएका छन् । वस्तुगत तर्फ ३५ मत रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























