चितवन विशेष

उवासंघ निर्वाचनः वाणिज्यतर्फको सदस्यमा घिमिरेको दावेदारी

Banner

चितवन, फागुन २९–

उद्योग वाणिज्य संघ–चितवनको नयाँ कार्यसमितिका लागि भोलि (सोमबार) मतदान हुँदैछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष सर्वसम्मत भए पनि बाँकी पदमा निर्वाचन हुँदैछ । वस्तुगत तर्फको सदस्यमा ६ पदका लागि १० जना चुनावी प्रतिस्र्धामा उत्रिएका छन् । त्यसमध्येका एक हुन् पुराना व्यवसायी नरहरि घिमिरे । ‘व्यावसायिक एकता एवंम संस्थागत प्रतिबद्धताः सक्षम र अनुभवी नेतृत्व संघको आवश्यकता’ नारासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका घिमिरे व्यवसायीहरुमाझ चिरपरिचित छन् ।

उनले आफू व्यवसायीक हकहितका लागि लड्न मैदानमा उत्रिएको भन्दै सबै मतदाताबाट अमूल्य मतको अपेक्षा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>